एनआरएनएको सहयोगमा कम्बोडियामा बिचल्ली परेका २२ नेपाली स्वदेश फिर्ता

लण्डन । कम्बोडियामा वैदेशिक रोजगारका लागि पुगेका २२ नेपाली बिचल्ली परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उद्धार गरेर स्वदेश फर्काएको छ । दलालले विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुगेका नेपालीहरुको भिसा नहुँदा झण्डै ८ महिनादेखि बिचल्लीमा पर्दैै आएका थिए । कन्ट्रक्शनको काम गर्न ३ देखि ६ लाख रुपैयासम्म दलाललाई तिरेर कम्बोडिया पुगेका नेपालीहरु बिचल्ली परेपछि एनआरएनले केही … Continue reading एनआरएनएको सहयोगमा कम्बोडियामा बिचल्ली परेका २२ नेपाली स्वदेश फिर्ता